Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - ०६४ साल पुष महिनाको प्रगति विवरण

कार्यसम्पादन नियमावली २०६३ को दफा ३४ अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा

विभिन्‍न मन्त्रालय निकायवाट पेश गर्नुपर्ने

मासिक प्रगति विवरण फाराम

 

राष्ट्रिय सूचना प्रविधि केन्द्र
      
  ०६४ साल  पुष महिनाको प्रगति विवरण

 

 

अ.       मासिक रुपमा सम्पन्‍न भएका मुख्य मुख्य कामको विवरण:

 

Ø         बिभिन्‍न सरकारी निकायमा प्राविधिक सेवा उपलब्ध गराईरहेको।

Ø         GIDTC को भबन निर्माणको सिलसिलामा Ground Leveling को कार्य र निर्माणस्थलको पानीको पाईप हटाउने कार्य सञ्‍चालन भैरहेको।

Ø         Advance Computer तालिम (१०० जना) को तालीम संचालन गर्न आशयपत्र मूल्याङ्कन प्रकृया सम्पन्‍न भै सम्बन्धित ३ पक्षलाई प्राविधिक तथा अर्थिक प्रस्ताब पेश गर्न लगाईएकोमा दुबै प्रस्ताबको मूल्याङ्कन भई कम्प्यूटर नेपाललाई छनौट गरी संझौता गर्न बोलाईएको ।

Ø         आधारभूत कम्प्यूटर तालिम (निजामति कर्मचारी ४०/४० जना) झापा, सर्लाही, बुटवल, सुर्खेत तथा धनगढीमा माघ ४ गते र ७ गते देखि संचालन गर्ने कार्यक्रम तय भैसकेको ।

Ø         ग्रामीण सूचना केन्द्र स्थापना र आधारभूत कम्प्यूटर तालिम संचालनको लागि थप बजेट मागको लागि मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्र पठाईएको।

Ø         E- Government Implementation  को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम मन्त्रालय/आयोग तथा बिभागका कर्मचारीहरुलाई १५ जनाको दरले ३ गुप्र आधारभुत र १ गुप्र एडभान्स तालिम गत महिनासम्म सम्पन्‍न भएको तथा चालुमा १/१ ग्रुप थप संचालन भएको।

Ø         बिद्युतिय हाजिरी सिस्टमलाई Web Base System बनाउनको लागी कार्य अगाडी बढाईएको र बिद्युतिय गेटपास सिस्टममा ल्याउनको लागी आवश्यक प्रकृया अगाडी वढाउने तयारी भईरहेको।

Ø         Website लाई परिमार्जन कार्य गरेको।

Ø         Disaster Recovery Site को  Server Setup  गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।

Ø         ग्रामीण सूचना केन्द्र (३० गोटा) को सामाग्री खरिद, V-Sat स्थापना र  Server खरिदको लागी संझौता भई सम्बन्धित फर्मलाई कार्य आदेश दिईएको।

Ø         आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्‍न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।

Ø         वाताबरण, बिज्ञान तथा प्रविधि मन्त्रालयमा Electronic Attendance Recording System तयार पार्ने कार्य प्रारम्भ गरीएको।

Ø         राष्ट्रिय सूचना प्रविधि केन्द्रको वारेमा श्रब्यदृष्य तयारी गर्ने कार्य सम्पन्‍न भएको।

Ø         GIDTC  भवन शिलान्यासको लागि प्रकृया अगाडी बढाईएको।

Ø         मिति २०६४/०९/३० मा Nepal Copyright Register's office द्वारा आयोजना गरिएको Software Assist Management  Conference   मा सहयोग गरिएको।

क.   परिमाण खुलाउन सकिने कामको विवरण:

 

सम्पादित प्रमुख कार्यहरु

यो महिनाको उपलव्धि

चालु आ.व. को यो महिनासम्मको उपलव्धि

गत वर्षको सोही महिनाको तुलनामा यस महिनाको प्रगति (प्रतिशतमा)

 

 

 

 

 

 

 

 

 

 

ख. परिणाम खुलाउन नसकिने कामको विवरण

१.

 

२.

 

 

 

 

 

आ. कार्य सम्पादनका सिलसिलामा अनुभूत गरिएका मुख्य मुख्य समस्याहरु/मुद्दाहरु

१.

 

 

ई. समस्या समाधान गर्न गरिएका उल्लेखनिय प्रयासहरु:

१.

 


Posted on [2008-01-24]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np