Org. Structure
Policy/Act/Rules
Focus Areas
Annual Projects
News and Events
Tenders
Reports
Photo Gallery
Staff Profile
 
 
 
 

Article - ०६४ साल भाद्र महिनाको प्रगति विवरण

                                                                                                           

कार्यसम्पादन नियमावली २०६३ को दफा ३४ अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयमा

विभिन्‍न मन्त्रालय निकायवाट पेश गर्नुपर्ने

मासिक प्रगति विवरण फाराम

 

मन्त्रालय/निकायको नाम::-                   राष्ट्रिय सूचना प्रविधि केन्द्र

  ०६४ साल भाद्र महिनाको प्रगति विवरण

 

 

अ.        मासिक रुपमा सम्पन्‍न भएका मुख्य मुख्य कामको विवरण:

 

Ø  सवारी साधन र Hard Ware firewall खरिदको लागि ३० दिने बोलपत्र आव्हानको सूचना प्रकाशन भएको ।

Ø  GIDTC भवन निर्माणको जग्गा सर्भे गर्ने कार्य सिंहदरवार सचिवालय पून निर्माण समितिले सम्‍पन्‍न  गरी प्रतिवेदन पेश गरेको।

Ø  E- Government Implementation  को लागी Unicode सफ्टवयेर तथा आधारभूत कम्प्यूटरको तालिम दिन मन्त्रालय/आयोग तथा बिभागमा पत्राचार गरी प्रथम समूहको तालिम आश्‍विन १ गते देखी संचालन गरीने।

Ø  सर्भर खरिद तथा आधारभूत तालिम संचालनको लागी लागत स्टिमेट तयार गर्ने कार्य भैरहेको।

Ø  बिद्युतिय हाजिरी System लाई Web Base System बनाउनको लागी कार्य अगाडी बढाईएको।

Ø  Website लाई परिमार्जन कार्य गरेको।

Ø  Disaster Recovery Site को  Server Setup  गरी डाटाहरुलाई भण्डार गर्ने कार्य अगाडी बढाएको।

Ø  KOICA  JICA मा  Tele centre स्थापना गर्न प्रस्ताब पठाएको।

Ø  चालु आ.व. मा केन्द्रको कार्यक्रममा टेलिसेन्टर स्थापना गर्ने बजेट ब्यबस्था नभएकोले ३० बटा टेलिसेन्टर स्थापनाको लागी थप बजेट माग गर्न मन्त्रालयमा प्रस्ताब पठाएको।

Ø  आगामी २००८ मा हुने E-Commerce सम्बन्धी अन्तराष्ट्रिय गोष्ठी संचालन गर्न बिभिन्‍न बैठक तथा कार्यक्रम आयोजना गरी कार्य अगाडी बढाई रहेको।

Ø  GIDTC भवन निर्माण स्थल जग्गाको माटो परिक्षण गर्न कार्य त्रिभुवन बिश्‍बबिद्यालय, ईन्जिनियरिङ्ग अध्ययन संस्थान कन्सल्टेन्सी सेवालाई दिईएको।

Ø  केन्द्रको हाल भैरेहको PABX Telephone System मा थप टेलिफोन जडान गरी क्षमता बिस्तार गरिएको।

Ø  जोमसोममा केही समय देखि अबरुद्ध रहेको ग्रामीण सूचना केन्द्र संचालनको लागि सेवा प्रदायक संस्थासंग छलफल गरी लागत अनुमान तयार पारी दरभाउ लिने कार्य भैरहेको।

Ø  राष्ट्रिय सूचना प्रविधि बिकास समिति नियमावली मस्यौदा तयार गर्न गठीत समितिले मस्यौदा तयार गर्ने कार्य अन्तिम चरणमा पुर्‍याएको।

Ø  KOICA को सहयोगमा संचालन हुने E-CUSTOM को  Pilot Project  संचालन गर्न यस केन्द्रले विशेष पहल गरेको।

Ø  GIDTC को भवन निर्माणको लागि मन्त्रिपरिषदको मिति २०६४/०५/०४ को बैठकबाट जग्गा उपलव्ध गराउने निर्णय भएको।

Ø  ICT तीन बर्ष योजनाको लागि  केन्द्रबाट सहयोग पुर्‍याईएको।

Ø  राष्ट्रिय सूचना केन्द्रबाट भएगरेका गतिविधिहरु र आउदो समयमा संचालन गरीने कार्यक्रमहरुलाई श्रब्यदृष्यको माध्यमबाट प्रचारप्रसार गर्ने कार्यका लागि वृत्तचित्र वनाउने कार्य अगाडी बढाईएको।

 

 

 

क.   परिमाण खुलाउन सकिने कामको विवरण:

 

सम्पादित प्रमुख कार्यहरु

यो महिनाको उपलव्धि

चालु आ.व. को यो महिनासम्मको उपलव्धि

गत वर्षको सोही महिनाको तुलनामा यस महिनाको प्रगति (प्रतिशतमा)

 

 

 

 

 

 

 

 

 

 

ख. परिणाम खुलाउन नसकिने कामको विवरण

१.

E-Government Master Plan को Consulting Report सम्वन्धी आवश्यक छलफल कार्य भईरहेको। ‍

२.

विभिन्‍न सरकारी निकायहरुलाई सूचना प्रविधि सम्वन्धी परामर्श सेवा प्रदान गरिएको।

Government Integrated Data Training  Center (GIDTC)  भवन निर्माणको जग्गा सर्भे गर्नको लागी सिंहदरवार सचिवालय पून: निर्माण समितिलाई जिम्मा दिईएको।

 

 

 

आ. कार्य सम्पादनका सिलसिलामा अनुभूत गरिएका मुख्य मुख्य समस्याहरु/मुद्दाहरु

१.

 

 

ई. समस्या समाधान गर्न गरिएका उल्लेखनिय प्रयासहरु:

१.

 


Posted on [2007-09-30]

More Articles...

 
 
 

Government of Nepal
Ministry of Science and Technology
National Information Technology Center
Singha Durbar, Kathmandu, Nepal

Tel: 977-1-4211917, 4211710
Fax: 977-1-4243362
Email: info@nitc.gov.np